दिदीसँग सहमतिमै यौनसम्पर्क

१४ साउन, सिन्धुली । आफ्नै दिदीसँग पहिला यौन सम्पर्क राखी उनको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको पुरानोझागाझोली गाविस-२ नाङ्गेडाँडाका सीताराम थापा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीले थापमाथि आफ्नै काकाकी छोरी गीताको करणीपछि हत्या गरेको अभियोग लगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठले दुई दिनअघि विष सेवन गरेको अवस्थामा मृत भेटिएकी थापाका बारेमा अनुसन्धान गर्दैजाँदा करणी गरी हत्या गरेको रहस्य खुलेको जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार सितारामले सहमतिमै यौनसम्पर्क गरेपनि गीताकी आमा रितुमायाँले आपत्तिजनक अवस्थामा फेला पारेपछि आमाबाट हल्ला हुनसक्ने त्रासका कारण सीताले विष मागेपछि आफूले खान दिएको बयान प्रहरीमा दिएका छन् । विष सेवनपछि छटपटाएकी दिदीको मुन्टो आफूले भाँचिदिएर हत्या गरेको थापाले साविती बयान दिएका छन् ।

Next previous

विशेष अनुरोध: यस साईटमा भएका सम्पुर्ण अश्लील रचनाहरु प्रकाशकको कल्पना मात्र हुन । सम्पुर्ण रचनाहरु कसैको पनि जिबनमा आधरित छैन । यदी कसैको जिबन सँग मेल खान गए सन्योग मात्र हुनेछ । काल्पनिक रचनालाई यथार्थमा परिणत गर्नु वा अनुस्करण गर्न खोज्नु मुर्खता अनि बुद्दी हिनाता मात्र नभै गैरकानुनी अनि असामाजिक पनि हुन सक्छन । नितान्त ब्याक्तिगत मनोरन्जनको लागी बनाईएको यो साईट र यसका सामग्रीहरु सामाजिक सन्जाल अनि समुहमा प्रचार गर्न बन्देज गरिएको छ । । । ।
१८ बर्ष भन्दा मुनिका किशोरकिशोरीहरु र १२ कक्षा भन्दा तलका बिधार्थिहरुलाई, यो साइट हेर्न सख्त मनाई छ ।
नोट: यो साइट पुर्णरुपले अश्लील यौन रचनाले भरिएको हुँदा कृपया उमेर, स्थान र समयको ख्याल गरेर मात्रै पढ्नु होला । सम्पूर्ण रचना छाडा, अनैतिक तथा असामजिक बिषयबस्तुमा आधरित हुनाले रचना अनुकरण योग्य र शिक्षाप्रद पनि छैनन ।