दुई योनी भएकी केटी ब्लुफिल्ममा ‘मोस्ट वान्टेड’


दुईवटा योनी भएको खबर सार्वजनिक भएपछि बेलायतकी हेजल जोन्स रातारात निलो चलचित्रको दुनियाँमा स्टार बनेकी छिन् । बेलायती पत्रिका ‘द सन’ का अनुसार हेजललाई १ मिलियन डलरको अफर आएको छ । यद्यपी उनले यसलाई स्वीकारेकी छैनन् ।

अमेरिकामा निलो चलचित्र निमार्ण गर्दै आएको विविड इन्टरटेन्मेन्टले हेजललाई निलो चलचित्रमा खेल्न प्रस्ताव गरेको समाचारमा उल्लेख छ । आईटीभी वान च्यानलको ‘दिस मनिङ’ कार्यक्रममा अन्तरवार्ता दिने क्रममा हेजलले आफ्नो दुई बटा योनी रहेको सार्वजनिक गरेकी थिइन् ।

चिकित्सकहरुका अनुसार यस्तो घटना निकै विरलै हुन्छ । भ्रुणको विकासका क्रममा पाठेघरको पूर्ण विकास नहुँदै योनीमा थप झिल्लीको विकास भएपछि दुईवटा योनीको विकास भएको चिकित्सकहरुको भनाई छ ।

Next previous

विशेष अनुरोध: यस साईटमा भएका सम्पुर्ण अश्लील रचनाहरु प्रकाशकको कल्पना मात्र हुन । सम्पुर्ण रचनाहरु कसैको पनि जिबनमा आधरित छैन । यदी कसैको जिबन सँग मेल खान गए सन्योग मात्र हुनेछ । काल्पनिक रचनालाई यथार्थमा परिणत गर्नु वा अनुस्करण गर्न खोज्नु मुर्खता अनि बुद्दी हिनाता मात्र नभै गैरकानुनी अनि असामाजिक पनि हुन सक्छन । नितान्त ब्याक्तिगत मनोरन्जनको लागी बनाईएको यो साईट र यसका सामग्रीहरु सामाजिक सन्जाल अनि समुहमा प्रचार गर्न बन्देज गरिएको छ । । । ।
१८ बर्ष भन्दा मुनिका किशोरकिशोरीहरु र १२ कक्षा भन्दा तलका बिधार्थिहरुलाई, यो साइट हेर्न सख्त मनाई छ ।
नोट: यो साइट पुर्णरुपले अश्लील यौन रचनाले भरिएको हुँदा कृपया उमेर, स्थान र समयको ख्याल गरेर मात्रै पढ्नु होला । सम्पूर्ण रचना छाडा, अनैतिक तथा असामजिक बिषयबस्तुमा आधरित हुनाले रचना अनुकरण योग्य र शिक्षाप्रद पनि छैनन ।