यो लुका’को कि देखा’को ?


कुनै लेखकले भनेका छन- ‘नारी जुनार जस्तै हो, जसलाई, केलाउँदै गयो भने रहस्य हराउँदै जान्छ अनि रस मात्र वाँकी रहन्छ । यसैले, नारी रहस्यमै वसेको राम्रो ।’ तर, जव यसको हद नाघिन्छ त्यसपछि त्यो खोक्रो सिवाय केही पनि हुँदैन । नेपाली चलचित्रमा पछिल्लो समयमा आएका केही मोडल तथा नायिकाहरुले आफ्नो सिमा नाध्दै गएपछि नेपाली चलचित्रलाई ‘सी ग्रेड’ र कलाकारलाई पनि यस्तै ग्रेडमा राख्न थालिएको छ ।

आफ्ना गोप्य अंगलाई खुलेयाम कुनै पुरुषले स्पर्श गरेको वा छर्लङ्ग खुलेयामा देखिने गरी पारदर्शी कपडाले ढाकेको अभिनय गरेका तस्वीर खिचाउन अहिले मोडलहरुवीच होडबाजी छ । ‘शुक्रवार’ साप्ताहिकमा एकजना मोडलले खिचेको फोटोले नेपाली मोडलहरु कता गईरहेका छन् र उनीहरुको उद्देश्य के हो भन्ने वुझ्नै गाह्रो भएको देखिन्छ । भर्खर भर्खर नेपाली मोडलिङमा प्रवेश गर्ने तयारीमा रहेकी दिपशीखा खड्काले गरेको फोटोसुटले के नेपाली नारीहरु पूर्वीय दर्शन त परै जावोस पश्चिमाहरुले तय गरेको लक्ष्मणरेखालाई पनि पार गर्न थालेका हुन् त भन्ने प्रश्न खडा भएको छ । वलिउड होस् या हलिउड मा पनि कुनै पनि मोडलको फोटोसुटमा उसको स्तनको निप्पल देखिदैन । उनीहरुले निप्पल मात्र छोपेर आफ्नो स्तन प्रदर्शन गरेका हुन्छन् । तर, दिपशीखाले खिचेको फोटोमा उनले निसंकोच आफ्नो स्तनलाई भद्दा गरि देखाएकी छिन जसले गर्दा उनको तस्वीरमा ग्लामर हैन, भद्दापन र अश्लिलता मात्र देखिन्छ ।

फेसन टिभीको मिडनाईट हट शोमा आकल झुकल देखिने दृश्य जस्तो लाग्ने गरी खिचीएको यो फोटोले दिपशीखाले मोडलिङ र सिनेमामा आउनका लागी के सम्मको हद नाघेकी छिन् भन्ने स्पष्ट हुन्छ । दिपशीखाले भुल्नु हुदैनथ्यो कि उनी एकजना नेपाली मोडल हुन् । उनले प्रतिनिधीत्व गर्न खोजेको क्षेत्रले सिङ्गो देश र जनतालाई नै आफ्नै खालको सन्देश प्रवाह गर्ने हिम्मत राख्छ । तर, के यस्तो फोटो खिचेर नेपाली मोडलिङ क्षेत्रको ईज्जत रहला र ?

ग्लामर र अश्लिलतावीच निकै सानो घेरा हुन्छ । जसलाई क्रस गर्नासाथ ग्लामर भद्दापनमा परिणत हुन्छ । छोप्ने निहुमा दिपशीखाले आफ्नो स्तनको निप्पल जुन तवरवाट देखाउन खोजेकी छिन् यो कुराले उनलाई केही दिन चर्चामा ल्याउला, तर मोडलिङ क्षेत्र भाउ बढाउन आउनेहरुको झुण्ड हो भन्ने पनि प्रमाणित गरिरहेको हुन्छ ।

Next previous

विशेष अनुरोध: यस साईटमा भएका सम्पुर्ण अश्लील रचनाहरु प्रकाशकको कल्पना मात्र हुन । सम्पुर्ण रचनाहरु कसैको पनि जिबनमा आधरित छैन । यदी कसैको जिबन सँग मेल खान गए सन्योग मात्र हुनेछ । काल्पनिक रचनालाई यथार्थमा परिणत गर्नु वा अनुस्करण गर्न खोज्नु मुर्खता अनि बुद्दी हिनाता मात्र नभै गैरकानुनी अनि असामाजिक पनि हुन सक्छन । नितान्त ब्याक्तिगत मनोरन्जनको लागी बनाईएको यो साईट र यसका सामग्रीहरु सामाजिक सन्जाल अनि समुहमा प्रचार गर्न बन्देज गरिएको छ । । । ।
१८ बर्ष भन्दा मुनिका किशोरकिशोरीहरु र १२ कक्षा भन्दा तलका बिधार्थिहरुलाई, यो साइट हेर्न सख्त मनाई छ ।
नोट: यो साइट पुर्णरुपले अश्लील यौन रचनाले भरिएको हुँदा कृपया उमेर, स्थान र समयको ख्याल गरेर मात्रै पढ्नु होला । सम्पूर्ण रचना छाडा, अनैतिक तथा असामजिक बिषयबस्तुमा आधरित हुनाले रचना अनुकरण योग्य र शिक्षाप्रद पनि छैनन ।