यौन सम्पर्क गर्दा कस्तो हुन्छ यौनाङ्गको अवस्था !


यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौन अंगमा घषर्ण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ ।

यौन उत्तेजनाअघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ ।

पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्चको हुन्छ ।

अण्डकोषको आकार २ इञ्च लम्बाई, ५x२x३ सेमि हुन्छ । देब्रे अण्डकोष तल हुन्छ भने दाहिने अलिक ठुलो हुन्छ । सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०।८ इन्च फराकिलो हुन्छ ।

तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २।५ इञ्च फराकिलो हुन्छ । योनिको झिल्ली (हाइमन) को बाक्लोपन ०।०५ देखि ०।१० इञ्च हुन्छ ।

पुरुषको लिगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०।२० इञ्च बढ्छ ।

वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ । एक मिलिलिटर वीर्यमा २ करोड शुक्राणु हुन्छन् । एकपटक स्खलन हुँदा ३० करोडदेखि ५० करोड शुक्राणु झर्छन् । स्खलनका बेला सेक्सको गति ४५ किलोमिटर प्रतिघण्टा हुन्छ ।

एकपटक स्खलित वीर्य ४ मिलिलिटर अर्थात् १ चियाचम्चा हुन्छ । पुरुषमा अर्गाजम (चरम आनन्द) को समय ३ देखि ५ सेकेण्ड र महिलामा ५ देखि ८ सेकेण्डको मात्र हुन्छ ।

भिडियो हेर्नुहोस ।

Next previous

विशेष अनुरोध: यस साईटमा भएका सम्पुर्ण अश्लील रचनाहरु प्रकाशकको कल्पना मात्र हुन । सम्पुर्ण रचनाहरु कसैको पनि जिबनमा आधरित छैन । यदी कसैको जिबन सँग मेल खान गए सन्योग मात्र हुनेछ । काल्पनिक रचनालाई यथार्थमा परिणत गर्नु वा अनुस्करण गर्न खोज्नु मुर्खता अनि बुद्दी हिनाता मात्र नभै गैरकानुनी अनि असामाजिक पनि हुन सक्छन । नितान्त ब्याक्तिगत मनोरन्जनको लागी बनाईएको यो साईट र यसका सामग्रीहरु सामाजिक सन्जाल अनि समुहमा प्रचार गर्न बन्देज गरिएको छ । । । ।
१८ बर्ष भन्दा मुनिका किशोरकिशोरीहरु र १२ कक्षा भन्दा तलका बिधार्थिहरुलाई, यो साइट हेर्न सख्त मनाई छ ।
नोट: यो साइट पुर्णरुपले अश्लील यौन रचनाले भरिएको हुँदा कृपया उमेर, स्थान र समयको ख्याल गरेर मात्रै पढ्नु होला । सम्पूर्ण रचना छाडा, अनैतिक तथा असामजिक बिषयबस्तुमा आधरित हुनाले रचना अनुकरण योग्य र शिक्षाप्रद पनि छैनन ।