कति मिनेटको यौन सम्पर्क सवैभन्दा उत्तम ?


अधिकांस मानिसमा यौन सम्पर्कको समय लामो हुनु पर्छ भन्ने भ्रम छ । सोसाइटि फर सेक्स थेरापि एन्ड रिसर्चका ५० अनुसन्धानकर्ताले हालैमात्र गरेको एक अध्ययनले एक देखि दुई मिनेटको यौनसम्पर्कको समयलाई साह्रै छोटो र त्यस्तो यौनसम्पर्कले खुसी नदिने तथा आनन्द पनि नदिने देखाएको छ भने तीन देखि सात मिनेटसम्मको सम्पर्कलाई मध्ययमस्तरको अर्थात केही हदसम्म सन्तुष्टी लिने समुहमा राखेको छ ।
यो कुराले सवैलाई आश्चार्यचकित पार्न सक्ला तर यौन सम्पर्कको सवैभन्दा आदर्श लम्बाई भनेको १० मिनेटको हो । हरेक पुरुष तथा महिलाहरुमा दश मिनेटको यौन सम्पर्क नै सवैभन्दा उत्तम हुने कुरा एक अध्ययनले देखाएको छ ।
मानिसहरुलाई यौन सम्पर्कका बेलामा लामो समय भएन भन्ने चिन्ताले सताइरहेको बेलामा यो अध्ययनले धेरैलाई खुसी पार्ने भएको छ । यसैगरी, अध्ययनले १३ मिनेटभन्दा माथिको सम्पर्कलाई अत्याधिक लामो यौन क्रियाकलापको संज्ञा दिएको छ । सेक्स थेरापिष्टहरु नै सहभागि भएको अनुसन्धानले सात मिनेट देखि १३ मिनेटसम्मको यौन सम्पर्कलाई एकदम राम्रो सम्पर्क समय रहेको जनाएको छ । मानिसहरुमा जाति लामो समयसम्म यौन सम्पर्क राख्नसक्यो त्यति धेरै राम्रो हुनछ भन्ने भ्रम रहेको हुन्छ ।
अनुसन्धानमानै सहभागि अनुसन्धानकर्ता एरीक कोर्टेका अनुसार अधिकासं पुरुष तथा महिलाहरु रातभरीको यौन क्रियाकलापमा सहभागि हुन चाहन्छ र धेरैले त्यसै अनुरुप पनि गर्छन । तर त्यस्तो खालको यौन सम्पर्कले त्यस्ता जोडिहरुमा झन समस्या ल्याउने गरेका छ । ‘ रातभरीको यौन क्रियाकलापमा सहभागि हुनुपर्छ भन्ने भ्रम रहेकाहरुलाई यो अनुसन्धानले यौनको आनन्द उठाउन र सुखमय जिवन विताउन सहयोग पुग्ने छ । नौ मिनेट देखि ११ मिनेटसम्मको यौन सम्पर्क चरमउत्कर्षका लागि उपयुक्त समय रहेका र १० मिनेटको सम्पर्क सबैभन्दा आदर्श र चरम आनन्ददायि समय रहेको उल्लेख गरेका छन् । अनुसन्धानमा सहभागि एक सेक्स थेरापिष्ट भन्छन ‘दशमिनेटको हाराहारीमा यौन सम्पर्क राख्ने जोडि भनेको आदर्श जोडि हुन र उनिहरुले हरेक पटक यौन सम्पर्कबाट चरम आनन्द प्राप्त गर्न सक्ने छन्

भिडियो हेर्नुहोस ।

Next previous

विशेष अनुरोध: यस साईटमा भएका सम्पुर्ण अश्लील रचनाहरु प्रकाशकको कल्पना मात्र हुन । सम्पुर्ण रचनाहरु कसैको पनि जिबनमा आधरित छैन । यदी कसैको जिबन सँग मेल खान गए सन्योग मात्र हुनेछ । काल्पनिक रचनालाई यथार्थमा परिणत गर्नु वा अनुस्करण गर्न खोज्नु मुर्खता अनि बुद्दी हिनाता मात्र नभै गैरकानुनी अनि असामाजिक पनि हुन सक्छन । नितान्त ब्याक्तिगत मनोरन्जनको लागी बनाईएको यो साईट र यसका सामग्रीहरु सामाजिक सन्जाल अनि समुहमा प्रचार गर्न बन्देज गरिएको छ । । । ।
१८ बर्ष भन्दा मुनिका किशोरकिशोरीहरु र १२ कक्षा भन्दा तलका बिधार्थिहरुलाई, यो साइट हेर्न सख्त मनाई छ ।
नोट: यो साइट पुर्णरुपले अश्लील यौन रचनाले भरिएको हुँदा कृपया उमेर, स्थान र समयको ख्याल गरेर मात्रै पढ्नु होला । सम्पूर्ण रचना छाडा, अनैतिक तथा असामजिक बिषयबस्तुमा आधरित हुनाले रचना अनुकरण योग्य र शिक्षाप्रद पनि छैनन ।