सामाजीक सञ्जालबाट यौनधन्दा
महानगरीय अपराध महाशाखामा २१ वर्षीया युवती उजुरी लिएर आइन् । ८। फेसबुक, ट्वीटर र द न्यू योर्क टाइम्स चीनमा २००९ सालदेखि नै ब्लक छ । तर पनि त्यहाँ यसका करिब ९ करोड प्रयोगकर्ता छन् ।
अपरिचित युवकले फोनमार्फत बारम्बार यौन सम्बन्ध राख्न प्रस्ताव राख्ने र तारन्तार अश्लील म्यासेजले उनी हैरान थिइन् । महाशाखाले तुरुन्तै मोबाइल प्रयोगकर्ता सागर धिताललाई ललितपुरको ग्वार्कोबाट पक्राउ गर्यो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पत्ता लागेको बताए । त्यसपछि प्रहरीले अश्लील नामको फेसबुक अकाउन्टतिर अनुसन्धान थाल्यो । उत्त अश्लील अकाउन्ट २ वर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीमा लेखापलको काम गर्ने सुरज बस्नेतले चलाएका रहेछन् ।
अनौठो त के भने, यौनधन्दाकै सञ्जाल फैलाउनकै लागि बस्नेतले उक्त फेसबुक अकाउन्ट चलाएको देखिन्छ । जहाँ विभिन्न २३ वटा युवतीका फोन नम्बर सार्वजनिक गरिएको छ । उनले नाम र फोन नम्बर सार्वजनिक गरेको उक्त फेसबुक अकाउन्टलाई यौन सम्बन्ध राख्न सकिने भन्दै सूचना दिन्थे ।
बस्नेत आफैं पनि कैयन युनतीसँग फोन वा फेसबुकमार्फत सम्पर्कमा पुग्ने, उनीहरुलाई यौन सम्बन्धको लागि बाध्य बनाउने गरेको अनुसन्धानले देखाउँछ । फेसबुकमार्फत यौनधन्दाको सञ्जाल चलाउने यस्तो अभ्यास नौलो र खतरनाक भएको प्रहरीले बताएको छ ।

भिडियो हेर्नुहोस ।